दरवन्दि व्यवस्था

दरवन्दि व्यवस्था
प्रजनन् पिढिं बीज कोया श्रोत केन्द्र धुनिवेशीमा निम्नानुसारको दरवन्दि व्यवस्था गरिएको छ ।
बरिष्ठ बाली संरक्षण अधिकृत (रा.प.द्वि. प्रा.) - १
बाली संरक्षण अधिकृत (रा.प.तृ.प्रा.) - १
प्राबिधिक सहायक ((रा.प.अ.प्र. प्रा.) - ३
नायव सुव्वा (रा.प.अ.प्र प्र.) - १
नायव प्राबिधिक सहायक (रा.प..अ.द्वि. प्रा.) - २
सहायक लेखापाल (रा.प.द्वि. प्र.) - १
हल्का सवारी चालक -१
कार्यालय सहयोगी - २