गतिबिधिहरु

प्रजनन पिढि विजकोया श्रोत केन्द्रबाट संचालन गरिने गतिबिधिहरु :
  • रेशम किराको फूल आपुर्तिको लागि आवश्यक पर्ने बिज कोया उत्पादन गर्ने।
  • किम्वु बगैंचा व्यवस्थापन गर्ने र किम्वु मातृश्रोत संरक्षण गर्ने।
  • कमाण्ड जिल्लाका कृषकहरुको मागअनुसार रेशम चौकि किरा पालन र बितरण गर्ने।
  • किम्वु खेती, साना रेशम किरा पालन र ठूला रेशम किरा पालन संवन्धि अगुवा कृषकस्तर तालिम संचालन गर्ने।
  • प्रबिधि बिकास परिक्षण गर्ने।
  • रेशम किराको फूल, चौकि किरा र बिसंक्रमण सामाग्री व्यवस्थापन गर्ने।
  • कृषकहरुवाट उत्पादित रेशम कोया वजार सहजीकरण गर्ने।
  • कमाण्ड क्षेत्रमा प्राबिधिक सेवाटेवा तथा कार्यक्रम अनुगमन निरिक्षण गर्ने।
  • अन्य सरोकारवालासंग समन्वय गरी रेशम खेती बिकास संवन्धिप्रचार, प्रसारगर्ने ।